सान्जेन जलविद्युत आयोजना ४२.५ मेगावाटको निर्माण कार्य सम्पन्न भएकोमा विद्युत विकास विभागद्वारा प्रदान गरीएको सम्मान पत्र

रसुवा जिल्ला स्थित सान्जेन जलविद्युत आयोजना-४२.५ मेगावाटले आर्थिक बर्ष २०८१/०८२ मा सफलतापूर्वक निर्माण सम्पन्न गरी एकीकृत राष्ट्रिय विद्युत प्रसारण प्रणालीमा आवद्ध गराई यस कम्पनीले राष्ट्रिय ऊर्जा सुरक्षा तथा आर्थिक विकासमा पुर्याएको योगदानको कदर गर्दै विद्युत विकास विभागको ३२ औं वार्षिकोत्सवको उपलक्ष्यमा सम्मान-पत्र प्रदान गरिएको