आर्थिक बर्ष २०८०/०८१ मा रसुवा जिल्ला १४.८ मे.वा क्षमताको सान्जेन (माथिल्लो) जलविद्युत आयोजना सफलतापूर्वक निर्माण सम्पन्न गरी एकीकृत राष्ट्रिय विद्युत प्रणालीमा आवद्ध गराई यस कम्पनीले राष्ट्रिय ऊर्जा सुरक्षा तथा आर्थिक विकासमा पुर्याएको योगदानको कदर गर्दाै विद्युत विकास विभागको ३१ औं वार्षिकोत्सवकोअवसरमा प्राप्त भएको सम्मान-पत्र ।